सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो लेगको तेस्रो चरणका खेल सोमबार हुदैछ । रेलिगेशन ब्याटरमा रहेका तीन टिमले सोमबार प्रतिस्पर्धा गर्दैछन् । रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले खुमलटारसँग च्यासल मैदानमा दिउँसो ३ बजे खेल्दैछ । फ्रेन्ड्स १६ अंक सहित तालिकाको…
