पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढ्यो माघ,२०८० न्युजनेपा डेस्कअर्थबजार, ताजाखबर, ब्यानर, समाचार काठमाण्डौ – सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ४ रुपैयाँले तथा डिजेल र मट्टितेलमा लिटरको २ रुपैयाँले…