टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने फाल्गुन,२०८० न्युजनेपा डेस्कखेलकुद, ताजाखबर, ब्यानर त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले…