इतिल्हने सम्यक महादान पर्व आज र भोलि हुँदै

काठमाण्डौ – हरेक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदैछ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । यो पर्वको अघिल्लो दिन आज बेलुकी ७ बजे…

प्रधानमन्त्रीलाई विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज (बधुबार) भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि…

‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको म्यूजिक भिडियोको प्रिमियर

केबिएस प्रोडक्सन हाउस मार्फत नेपालभाषाको दुई गीत ‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको दुई म्यूजिक भिडियोको प्रिमियर भएको छ । दुइटै गीतमा चर्चित कलाकार धीरेन शाक्य र भिन्तुना जोशीको अभिनय रहेको छ । ‘जुल रे जुल …’ बोलको गीतमा…