काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ। जापान इन्टरनेसनल सपाेर्ट प्राेग्राम र राष्ट्रिय युवा गैर सरकारी महासंघ नेपालबाट सञ्चालित उक्त कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको…
