नेपाल भाषाको ‘दः यःम्ह गन दइ ?’ म्यूजिक भिडियो लोकार्पण

युवा गीतकार तथा संगीतकार विकास रत्न कंसाकारले लेख्नुभएको र गायिका प्रतिमा बज्राचार्यले गाउनुभएको नेपालभाषाको ‘दः यःम्ह गन दइ ?’ शीर्षकको म्यूजिक भिडियो ने‍.सं. ११४४ चौलागाः तृतीया, शनिबार (बैशाख १५ गते) एक कार्यक्रमका बिच लोकार्पण भएको छ । चर्चित संगीतकार जीवित…

गायिका रोशना तुलाधरको ”भम्चा”….. सार्बजनिक

गायिका रोशना तुलाधरको ‘भम्चा’ बोलको दोस्रो म्यूजिक भिडियो दोस्रो म्यूजिक भिडियो गीतको प्रिमियर काठमाण्डौं, सिटिसि मलमा सार्बजनिक भएको छ। यस गीतको रचना नील शाक्यले गरेका छन् भने संगीतमा भने भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा यस गीत तयार गरेका छन् । यस…

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि…