आरबी डायमण्ड ज्वेलर्सको फेसन शोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको र्याम्प चैत्र,२०८० न्युजनेपा डेस्कताजाखबर, ब्यानर, मनोरन्जन, समाचार आरबी डायमण्ड ज्वेलर्स, १९९७ मा स्थापना भएको, नेपालको हीरा गहनाको सबैभन्दा लोकप्रिय घरहरू मध्ये एक हो। कम्पनीले भर्खरै आफ्नो २७ औं वर्ष गाँठ मनाउन फेसन शो आयोजना गरेको छ। शनिबार काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित फेसन शोमा…