कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने

ललितपुर – नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली…