युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै असार,२०८१ न्युजनेपा डेस्कखेलकुद, ताजाखबर, ब्यानर, समाचार जर्मनीमा जारी युरो कप फुटबलमा आज मंगलबार मध्यरातिबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा दुई हेभिवेट र उपाधि दाबेदार टिमहरू स्पेन र फ्रान्सको घमाशान भिडन्त हुँदैछन । यो खेलबाट एक टिमको यात्रा सकिनेछ भने एक टिम उपाधि नजिक…