भानु जयन्तीया झ्वलय् नेपालभाषा चिनाखँ ब्वनेज्या

यें – २११ क्वःगु भानु जयन्तीया झ्वलय् जन सेवा मञ्चं रामायण ब्वनेज्या व नेपालभाषा कविता ब्वनेगु ज्याझ्वः याःगु दु। शनिबार मञ्चया नायः अधिवक्ता विष्णुराम रंजितया सभापतित्वय् ढल्को येँय् जूगु ज्याझ्वःया उलेज्या वागमति प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री शैलेन्द्र वज्राचार्यंं…

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण, मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान…

कोलम्बियाको सपना खरानी पार्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त…

युरो कपको उपाधि स्पेनलाई, इङ्ल्यान्ड उपविजेता

स्पेनले युरो कप फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि २–१ को जित निकाल्दै चौथोपटक युरो कपको उपाधि चुमेको हो । लगातार दुईपटक युरो कपको फाइनल पुगेको इंग्लिस टिमलाई यसपालि स्पेनले हारको चोट दियो ।…