मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा…

अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेको माग,स्थानियको संघर्ष समितिको घोषणा

सर्वोच्च अदालतले बाग्मती र उपत्यकाका अन्य नदीछेउ अतिक्रमण गरी अनधिकृतरूपमा बसेकाहरूलाई अन्यत्र सारी किनारा खाली गराउन आदेश दिएको थियो । साथै,सर्वोच्चले यसअघि सरकारकाले नदीकिनारामा २० मिटर खाली छोड्नुपर्ने गरी तय गरेको मापदण्ड अनुचित ठहर गरी थप २० मिटर बढाउन पनि…

नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा…

उपत्यकाब्यापी गैर न्यायिक सडक तथा खोला मापदण्ड संघर्ष समिति घोषणा जुल

येँ । सर्वोच्च अदालतं मुख्य व सहायक खुसिइ न्हापा क्वःछिनातःगु, जवंखवं न्यूनत्तम २० मिटरय् मेगु तँसा २० मिटर तनाः ४० मिटरतक गुगुं संरचना दयेके मदइगु मापदण्ड क्वःज्यूगु फैसला यायेधुंकाः अभियानकर्तात व सरोकारवालातय्‌सं उपत्यकाब्यापी सडक गैर न्यायिक खोला मापदण्ड संघर्ष समिति…

नेवाः जागरण मञ्चको आयोजनामा भाषा आयोगसँग अन्तरक्रिया

काठमाडौं – नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा…

नेवाः म्यूजिक ‘नुगःदुने सुचुके धुन’ भिडियो पितब्वज्या जुल

म्हिगः ने.सं. ११४४ गुंलागाः चौथि, सुक्रबारखुन्हु नेवाः साधना कला केन्द्रपाखें दयेकूगु ‘नुगःदुने सुचुके धुन…’ म्यूजिक भिडियो येँय् छगू बःचाधंगु ज्याझ्वःया दथुइ नांजाःम्ह निर्देशक पवन जोशीया ल्हातं पितब्वज्या जुल । बागमति भाइया च्वसाय् थुगु म्यूजिक भिडियोया निर्देशन पवन जोशी, सः गोविन्द…

तनहुँ बस दुर्घटना,१४ जनाको मृत्यु

तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४…

सुनको मूल्य फेरि हालसम्मकै उच्च

सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य…

काठमाडौं ८ का दुई वटा फल्चा पुनः निर्माण

काठमाडौं – काठमाडौं महानगरपालिका–८ का दुई फल्चा पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चा पुनर्निर्माण भएपछि मंगलबार वडाध्यक्ष आशामान संगतले उद्घाटन गर्नु भयो । फल्चामध्येको ग्वलः दे फल्चा १९९० सालको भूकम्पपछि हराएको थियो…