अमेरिकाया मेरिल्याण्ड राज्यय् येँयाः पुन्हि हनेगु

अमेरिकाया मेरिल्याण्ड राज्यय् स्वनिगलय् थें हे अमेरिकाय् दयेकूगु कुमारी माजुया रथ सालाः १२ क्वःगु येँयाः पुन्हि (इन्द्र जात्रा) न्यायेके त्यंगु दु । २३ दँ न्ह्यः डीसी महानगर लागाय् नेवाः समुदायया भाषा, संस्कृति व कलायात जागृत व प्रबर्द्धन यायेगु आज्जुं नीस्वंगु…

कामु प्रधान सेनापतिमा सिग्देल नियुक्त

काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई बुधबार कायम मुकायम प्रधान सेनापति तोकेका हुन् । राष्ट्रपति पौडेलले ज्येष्ठता आधारमा सिग्देललाई सैनिक ऐन, २०६३ को…

प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण

काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उपत्यका सडक विस्तार पीडित समिति तथा खोला मापदण्ड सरोकार समूहका…

वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले बीपी कोइरालाको १११ औँ जन्मजयन्तीमा अन्तर संवाद सपन्न

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । यसै क्रममा आज वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले प्रजातान्त्रिक समाजवादको अन्तर संवाद कार्यक्रम वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर सपन्न गरेको छ। उक्त कार्यक्रम कोइरालाले गरेका योगदान…