५० वर्ष अगाडिको वरिष्ठ गायक जुजुकाजी रंजितले गाउनु भएको नेपाल भाषाको “ नाप च्वने मदुसां ” गीत पुनः नयाँ संस्करणमा राजीव युगल श्रेष्ठको स्वरमा सार्वजनिक भएको छ । हरिबहादुर रंजितको मौलिक सङ्गीतमा रहेको यस नेपाल भाषाको गीत कालजयी गीतको रुपमा…
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच…
विहीबार रातीदेखि परिरहेको अविरल वर्षाका कारण तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ । शुक्रबार र…
काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का…
काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ। प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो।…
जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा निरन्तर हुने बताएको छ । देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ…
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा काठमाडौँ उपत्यकाको जस्तै गरि अमेरिकामानै निर्माण गरिएको कुमारी, गणेश र भैरव सहितको रथ तान्दै बिगतमा जस्तै यसपाली पनि ५ औ येँयाः पुन्हि (इन्द्र जात्रा)मा मनाइने भएको छ । सेप्तेम्बेर २९ तारिक आइतबारका दिन बाल्टिमोर काउन्टी, मेरील्याण्डको…
काठमाडौं- काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज फर्किएका छन् । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका हुन् । विराटनगर विमानस्थलका प्रमुख सुवास झाले मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएको…
मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ।…