काठमाडौं । आज मंगलवारदेखि काठमाडौंमा मेलम्चीको पानि आउने भएको छ । खानेपानीमन्त्री प्रदिप यादवका अनुसार आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । गत असार ११ गते देखि मेलम्ची पानी काठमाडौं पथान्तरण…
खोकनाका नेवार समुदायलाई अहिले दशैँ होइन सिकाली जात्राकोे चटारो छ । यहाँका बासिन्दा सिकालीजात्रालाई मुख्य पर्वका रूपमा मनाउने गर्छन् । जात्रा घटस्थापनादेखि सुरु भई फूलपातीसम्म मनाइन्छ । खोकनामा मुख्य तस्गु, सलास्गु र जस्गु गरी ३ गुठी छन् । पहिलो दिन…
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न स्थानमा बाढीपिडीतहरुको लागि राहत वितरण गरेको छ। दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार संघका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालीका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको…
काठमाडौँ, प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको…