काठमाडौँ महानगरपालिकाले माइतीघरको नाम फेर्ने भएको छ । सांस्कृतिक महत्व झल्काउने गरि नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो । महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियान अन्तर्गत महानगरले नाम फेर्न लागेको बताएको छ । स्थान नाम परियोजना अन्तर्गत महानगरभित्रका…
