स्टार म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण राष्ट्रिय अवार्डको रुपमा हुने

ललितपुर÷संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करणको लागि गीत दर्ता खुल्ला गरिएको छ । संसार क्रिएसन्सबाट बुधबार ललितपुरको खोकनामा आयोजित एक कार्यक्रममा अवार्डको तेश्रो संस्करणका लागि दर्ता खुल्ला भएको घोषणा गरिएको हो ।…