जर्मनको ह्याम्बर्ग शहरमा इहि (बेलबिवाह) सम्पन्न भएको छ । नेवाः खलः, ह्याम्बर्गको आयोजना, वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मन च्याप्टरको सहयोग तथा उर्मिला बदगामी श्रेष्ठको संयोजनमा ह्याम्बर्गको हिन्दू मन्दिरमा मार्च २ तारिखमा नेवाः समुदायमा गरिने इहि (बेलबिवाह) सम्पन्न भएको हो । उक्त…
Year: फाल्गुन,२०८०
शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मूर्ति निर्माण द्रुत गतिमा
काठमाडौं – शिवरात्रिको पूर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा बुधबार सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजागाजा तथा झाँकी जुलुशसहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर…
खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठकाे प्रतिबद्धता
काठमाण्डौ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। मन्त्री श्रेष्ठले बुधबार खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय…
