काठमाडौं : काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो । पछिल्लो समय पश्चिम नेपालमा भने लगातार रुपमा भूकम्प गइरहेको छ। राष्ट्रिय…
