वीरगञ्जमा कर्फ्यू लाग्यो

काठमाडौँ – दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा कर्फ्यू लगाएको छ। प्रशासनले आजै साँझ साढे ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाएको हो। शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप…