घट्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको हो। त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जसअनुसार पेट्रोलको मूल्य २…

अक्षय तृतिया पर्व आज मनाइदै

काठमाण्डौ – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो,…

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता…

चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठमा इलाममा हुने

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आज बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको…

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, वैशाख १६ । स्थानीय बजारमा आज मंगलबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुन तोलाको १ लाख…

एकीकृत शहरी विकास केन्द्रको प्लास्टिक ब्यवस्थित समुदाय स्थापना परियोजना कार्यशाला सम्पन

गत सोमबार एकीकृत शहरी विकास केन्द्र द्वारा कीर्तिपुर नगरपालिका र छिमेकी नगरपालिकाहरूको छेउछाउका वडाहरूमा प्लास्टिक-व्यवस्थित समुदायहरू र नदीहरू स्थापना गर्न नवीन प्रविधिको प्रयोग शीर्षकको परियोजना कार्यान्वयन गर्‍यो । उक्त कार्यक्रम होटेल याक एण्ड येति दरबारमार्गमा भएको थियो। फोहोर प्लाष्टिकको उचित…

नेप्से १५ अंकले घट्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो। यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो। आज ३११ कम्पनीको…

सरकारले नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने, राष्ट्रपतिले संसद्‌मा प्रस्तुत गर्ने

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी…

त्वःफ्यूगु स्वापू चिबाखं सफूयात कयाः सहलह ज्याझ्वः

नकतिति धया थें ‘त्वःफ्यूगु स्वापू’ नांया चिबाखं सफूया लिसें म्ह्व ईया दुने यइपुगु भासं थीथी विधाया न्यागू सफू पिथना दीधुंकूम्ह रीता महर्जनजुं थःगु जन्मन्हिया लसता ब्याकाः ‘नेपालभाषा चिबाखं साहित्य’लिसे जानाः चिबाखंयात कयाः म्हिगः ने.सं. ११४५ बछलाथ्वः पारु, सोमबारखुन्हु बःचाधंक सहलह…

श्री दिगुख्यः गुथिको नयाँ कार्य समितिमा एलेन बैरोचन तुलाधर निर्वाचित

गत ने.सं. ११४५ चौलागाः त्रयोदशी, शनिबार (२०८२ बैशाख १३ गते) नयाँ बजार मल्टी भेन्यूमा भएको श्री दिगुख्यः गुथिको ३८ औं वार्षिक सभाको अवसरमा नयाँ कार्य समितिको निर्वाचन भई यस निर्वाचनले नयाँ कार्य समिति गठन गरिएको छ । श्री दिगुख्यः गुथिको…