काठमाडौंको न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्ने युवती गोरखा जिल्लाको पालुङटार नगरपालिका–१० की १९ वर्षीया करिना देवकोटा हुन्। दिउँसो अन्दाजी १२ः३० बजे काठमाण्डौ वडा नं. २२ स्थित न्युरोड इलाकामा हुण्डीको…
