अबको राजनीतिको मूलधार ‘पृथ्वीपथ’ हुनुपर्छ: पूर्वराजा शाह

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन्। उनले देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा…