बाँकेमा २२ आगलागीका घटना

वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो ।…

प्रतिनिधिसभा बैठक : आगलागीका घटना वृद्धि भएकामा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । गर्मी शुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौं महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको…

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुर।ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ । रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ । लगनखेलको थती टोलबाट…

चिनियाँ नेता सियाओ जी राजधानी काठमाडौँमा

चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति राजधानी काठमाडौं आइपुगेका छन् । उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको…

नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टर जितेन्द्र साहले प्रहरीलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत…

काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गगलमा आगलागी

काठमाडौंको सतुंगलमा आगलागी भएको छ। आज बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ। नाम राजकुमार सिंहको घरमा भएको २८ वटा सटर हरु क्षति भएको छ। जसमा फेल्सी पसल, कुही…