काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । यसअघि…
