कसाः मिसा पुचः (कंसाकार महिला समूह) महिला कानूनी जनचेतना कार्यक्रम

कसाः तःधं गुथि, मिसा पुचःको आयोजना तथा जोन्ता क्लब अफ काठमाण्डौंको सह आयोजनामा अधिवक्ता पुन देवी महर्जनबाट बाल विवाह, घरेलु हिंसा, महिला अधिकार लगायत कानूनी प्रावधान के कस्तो छ भन्ने बारे चेतनामूलक कार्यक्रम कसाःख्यः, दल्लु आवासमा ने‍.सं. ११४५ दिल्लाथ्वः एकादशी,…

लोककवि जकःमिको स्मृति-काब्य “पुर्खाया पलाः ख्वाँय्” पुस्तक प्रकाशन

लोककवि राजभाइ जकःमिले लेख्नुभएको पुर्खाया ‘पलाःख्वाँय्’ (पुर्खाको पदचाप) स्मृति काब्य ग्रन्थ ने.सं. ११४५ दिल्लाथ्वः नवमी, शुक्रबार (२०८२ असार २० गते)का दिन नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विमोचन गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रकाशित यस पुस्तकको…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा र सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भई…

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले नेपालजस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे। उनले नेपालले स्पेन भ्रमणका…

नेप्सेमा २२ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो। आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता…

पूर्वराजा ज्ञानेन्द्र ७९ औँ वर्षमा, जन्मदिनको शुभकामना दिन निर्मल निवासमा बिहानैदेखि भिड

पूर्वराजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । आज निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने राजावादीहरूको तयारी छ । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो…

अदालतको आदेशको विरोध गर्दै चिकित्सकले देशभरका अस्पतालमा गरे हड्ताल

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्। वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन्। आकस्मिक र अत्यावश्यक सेवाबाहेकको…

सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने उक्त बैठकले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख…

महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाण्डौ – एएफसी महिला एशियन कप छनोट सन् २०२६ को छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । महिला टोलीलाई एन्फाका पदाधिकारीहरुले…