बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा…

माैद्रिक नीतिपछि शेयर बजारमा उत्साह : नेप्से २९ अङ्कले बढ्याे, ११ अर्बभन्दा धेरैकाे काराेबार

मौद्रिक नीतिपछिको पहिलो कारोबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ अङ्कले बढेर २ हजार ७ सय ६० दशमलव ८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार ८ सय विन्दु नजिकै पुगेको…

सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एक हजार एक सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार एक सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको…

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको…

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा बिहानैदेखि घाम चर्केको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जालगायतका ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली…

राष्ट्र बैंकले चार दिनका लागि ५० अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको…

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। सन् २०२२ यता सिनियर महिला…