आर्यतारा बनिन् नयाँ कुमारी, मंगलबार आसन गराइने

काठमाडौँ । काठमाडौँ इटुम्बहालकी आर्यतारा शाक्य नयाँ कुमारी छनोट भएकी छन्। आर्यतारालाई मंगलबार दिउँसो १२:०५ देखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ। शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस…

दशैँ बिदाअघि शेयर बजार बढ्यो, कारोबार रकम भने ३ अर्ब रुपैयाँ पनि पुगेन

हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६ सय ६३ दशमलव ५१ विन्दुमा पुगेको छ । आज होटल, अन्य र व्यापार बाहेक सबै…

एसियाकप: १८ वर्षदेखि फाइनलमा भारतसँग नहारेको पाकिस्तानले आज के गर्ला?

भारत र पाकिस्तानबिच ४१ वर्षमा पहिलो पटक एसियाकप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ। आइतबार राति ८:१५ बजे दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा वर्तमान अवस्थामा बलियो भारत र फाइनलमा राम्रो ट्र्याक रेकर्ड रहेको पाकिस्तान दुबै उपाधि जितेर इतिहास रच्ने ध्याउनमा…

सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ

नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको…