नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

सुनको मूल्य आज थप १०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो एकैदिन ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख ९ हजार ४०० पुगेको सुनको भाउले आज पनि वृद्धिकै लय समातेको हो। सुनको भाउ…

अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने

अझै केही दिन मौसम प्रतिकुल रहने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। पहाडी भू-भागमा असिना र चट्याङसहितको वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा वा बाहिर निस्कँदा सतर्क रहनुहोला। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाको अनुमान…

खाडी क्षेत्रमा तनाव: ड्रोन हमलापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ । मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन् । विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान…

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि गरेको छ।

  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वृद्धि गरेको छ, जसको प्रत्यक्ष असर आजैदेखि उपभोक्ताहरूमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा, विशेषगरी पश्चिम एसियामा जारी तनावका कारण कच्चा तेलको भाउ बढेपछि निगमले पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र…