ह्याट्रिकबाट चुकेका मेसी

काठमाडौं। लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि इन्टर मियामीले बिहीबार बिहान सिन्सिनाटीमाथि ५–३ को रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै मियामीले लगातार सातौं अवे जित हासिल गरेको हो। यस सिजन मेसीले कम्तीमा तीन गोलको योगदान गरेको यो तेस्रो…

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

काठमाडौं। पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने तयारी गरिरहेका छन्। यो विश्वकप विशेष हुनेछ। किनभने सन् २०२२ मा उनले युरोप छोडेर साउदी अरबको क्लब अल–नासरमा आबद्ध भएपछि हुने पहिलो विश्वकप यही हो।…

सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेस राख्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्ने बताएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान नसक्ने बताए। उनले भने, ‘हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ। रास्वपाले…

अमेरिकालाई सीको कडा चेतावनीः ताइवानको कुरा आउँदा चीनको परीक्षा नलेऊ

काठमाडौं। चिनियाँ नेता सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्ताले हालसम्म समग्र रूपमा सकारात्मक संकेत दिएको छ। चीनको विदेश मन्त्रालयका अनुसार ट्रम्पले आफ्ना समकक्षीलाई ‘मित्र’ भनेका छन् र दुवै नेताले ‘रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध’ स्थापना गर्ने सहमति…

१६ वर्षपछि इन्टरलाई दोहोरो उपाधि

काठमाडौं। इन्टर मिलानले लाजियोलाई २–० ले हराउँदै १६ वर्षपछि पहिलो पटक घरेलु “डबल” (लीग र कप दुवै जित) पूरा गरेको छ। क्रिस्टियन चिभुको टोलीले यसै महिनाको सुरुतिर तीन खेल बाँकी रहँदै आफ्नो २१औँ लीग उपाधि जितिसकेको थियो। बुधबार रोमस्थित स्टाडियो…

नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो…

नवनियुक्त प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीले लिए शपथ

प्रतिनिधिसभाले नयाँ सचिवका रूपमा प्रकाश अधिकारीलाई पाएको छ। संसद् सचिवालयमा आज आयोजित औपचारिक कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल समक्ष अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संबैधानिक व्यवस्था अनुसार सभामुखको सिफारिसमा हिजो बुधबार अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको…

हाँडिगाउँ डबलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

काठमाडौं । उर्जाशील सहयोगी हातले काठमाडौंको हाँडिगाउँ डबलीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार शिविर २०८३ साल जेठ २ र ८ गते सञ्चालन हुनेछ । जेठ ७ गते Neo Health Center को सहकार्यमा सुगर,…

सुन र चाँदीकै मूल्यमा वृद्धि: अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली उपभोक्तालाई दबाब

स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो। महासङ्घले आजका लागि छापावाल सुनको दर प्रतितोला ३ लाख…

आजको मौसमः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी…