काठमाडौं। क्रिस्टियानो रोनाल्डोले अन्ततः अल–नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाकविरुद्ध ४–१ को सानदार जितमा दुई गोल गर्दै अल–नासरलाई साउदी व्यावसायिक फुटबल लिगको उपाधि दिलाए। रोनाल्डो क्लबमा आएको तीन वर्षभन्दा बढी समयपछि यो टोलीको…
