काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको समाजसेवी स्वर्गीय चक्रमान डंगोलको शालिक तथा ‘चक्रमान डंगोल स्मृति पार्क’को उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपालिका–१२ खोल्चापाखामा आयोजित कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण महर्जनले शालिक तथा स्मृति पार्कको संयुक्त रूपमा…
