फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबीचको रोमान्चक खेल बराबरीमा समाप्त

फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको सुरुवातमा भ्रमणकारी टोली बोस्नियाले अग्रता लिएको थियो ।…

दाङमा जेसिबीले फालेको बालुवामा पुरिएर एक जनाको मृत्यु

दाङ– कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा जेसिबीले फालेको बालुवाले पुरिएर गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ। बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा जेसिबीले फालेको बालुवामा शनिबार बिहान साढे…

अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो जित

काठमाडौं। अमेरिकाले ३२ वर्षपछि आफ्नै भूमिमा आयोजना भएको विश्वकपको सुरुआत सानदार जितसहित गरेको छ। शनिबार बिहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो। फोलारिन बालोगुनले ऐतिहासिक पहिलो हाफमा दुई गोल…