तोकिएकोभन्दा महँगोमा ग्यास बेचे लाइसेन्स खारेज गर्ने नेपाल ग्यासको चेतावनी

काठमाडौं । नेपाल ग्यास उद्योग प्रालिले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने अधिकृत बिक्रेताको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। बजारमा नेपाल ग्यासको एक सिलिन्डरका लागि २ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्म असुल भइरहेको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि कम्पनीले…

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाण्डाै – हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २५.५५ अङ्कले बढेर २ हजार ५८५ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह डेढ…

आज सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुन तोलाको तीन लाख दुई हजार…

आज हरितालिका तीज मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज…