डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

काठमाण्डाै – अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् । एनपीएलको टोली काठमाण्डौ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । ३९ वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने…

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । सुन…

रसुवा बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका बताए। बेपत्ता भएका विदेशी पर्यटकमध्ये…

रात्रिकालीन यातायात विस्तार गर्दै काठमाडौं, भक्तपुरका स्थानीय तहलाई साझेदारीको प्रस्ताव

काठमाडौँ — काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई साझेदारीका लागि प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर र मध्यपुर थिमि नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन्। काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन…