सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरोले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…

सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाण्डौ – आज सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो…

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ ।…

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ- गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र…

नेपालभाषा अध्ययनरत ७ विद्यार्थीलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको छात्रवृत्ति

ललितपुर । वर्ल्ड नेवाः अर्गनाइजेसनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्नातक तहमा नेपालभाषा तेस्रो वर्षमा अध्ययनरत सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख डा रघुवीर बिष्ट उपस्थिति रहेको थियो । नेपालभाषा शिक्षण समितिकी…