काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आउँदो फेब्रुअरी २० देखि शुरू हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी अन्तर्राष्ट्रिय…
