दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको ज्यान गयो

काठमाण्डाै – काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी…

भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी…

चोभार गल्छीका पाँचवटा ठुला ढुंगा फुटाउने तयारी, विरोधमा नेवाः देय् दबू, किपू नगरकाे प्रेस विज्ञप्ति

च्वबहाः गल्छि, न्हसिकापको दायाँबायाँको ढुंगा फुटाएर नदी फराकिलो बनाउने नेपाल सरकारको योजनाको विरोध गर्दै नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिका अध्यक्ष वीरेन्द्र महर्जनको हस्ताक्षर…

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेको छ । नेप्से ०.३५ प्रतिशतले बढेर २६३१.४८ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता…

पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । कालीकोटको जिते नजिकै पहिरो खसेपछि जिते-मान्म सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ । पहिरोका कारण कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका गाडीहरू बाटैमा अलपत्र परेका छन्…

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नौ महिनापछि आज बस्दैछ । पार्टी पदाधिकारी एवम् पूर्वपधाधिकारी बैठकले आजदेखि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकको ‘एजेण्डा’ तय गरिसकेको छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको…

मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प

हुम्ला- सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण…

काभ्रेपछि विराटनगर जग्गा प्रकरणमा पनि मुछिए माधव नेपाल

काठमाडौँ- काभ्रेको पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग जोडिएको विराटनगर जग्गा प्रकरण अहिले चर्चामा आएको छ। २०६६ साल जेष्ठ ११ गते प्रधानमन्त्री भएका नेपाल नेतृत्वको सरकारले एक प्रयोजनका लागि रहेको जग्गा…

रास्वपा र राप्रपाको संसद् अवरोध कायमै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बैठक अवरोध गरेका छन्। सधैं झै राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले वेल घेराउ गरेको छ। उनीहरूले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा…