एमालेको स्थायी कमिटी बैठक सुरु मंसिर,२०८३ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ। एमालेले बुधबार र बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको व्यवस्थापन र एजेण्डाका विषयमा आजको बैठकमा छलफल हुनेछ।