टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते, स्थानीयद्वारा टिपरमा आगजनी

जनकपुरधाम- सर्लाहीमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइतेभएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । बुधबार राति अन्दाजी ८ बजेको समयमा लालबन्दी नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना २ ख ५०१ नम्बरको टिपरको…

सर्पको डसाइबाट महिलाको मृत्यु

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा…

काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा

काठमाडौँ- प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी…

दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख…

एक हजार पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो । मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा…

बजेट ल्याउन नसकेपछि काठमाडौं महानगरमा थप किचलो, बालेनलाई सहजीकरण गर्न दबाब

काठमाडौं । देशका ६ मध्ये अन्य पाँच वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०)मै बजेट ल्याए पनि सबैभन्दा ठूलो महानगर काठमाडौंले निर्धारित मितिमा बजेट ल्याउन सकेन । यस विषयमा काठमाडौं महानगरको बजेट तर्जुमा तथा कार्यक्रम समितिले…

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौँ- समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ । सङ्गठनका महासचिव रोहित दाहालका अनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित एक…

कोशीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार…

एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यो जितसँगै…

कतारको उडान नियमित

काठमाण्डौ – इरानले हिजो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि रोकिएको उडान नियमित हुन थालेको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको थियो भने नेपाल एयरलाइन्स र हिमालय…