काठमाडौँ- गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला…
मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत…
काठमाडौँ महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा धर्मपथ महोत्सव सम्पन्न भएको छ । स्थानीयले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवर्द्धन,नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय क्बल, सङ्घ–संस्थाको सक्रिय सहभागिता रहने छ। महोत्सवमा वडाबाट विभिन्न तालिम…