आज न्वागी मनाउँदै चेपाङ समुदाय

काठमाण्डौ – चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन…

भक्तपुरका नेवा: समुदायले आज च:था पर्व मनाउदै

भक्तपुरमा आज भाद्र २१ गते शुक्रबारका दिन नवदुर्गा भवानी र तलेजु भवानीले च:था पुजा मनाएको छ । भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै च:था मान्ने गर्दछन । पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १…

उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाःको निधन

सामाजिक क्रियाकलापमा मिलनसार व्यक्तित्त्वका धनी उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाः अकस्मात यही ने.सं. ११४४ यंलाथ्वः प्रतिपदा, बुधबार (भाद्र १९ गते) बेलुकी निधन भएको छ । वहाँको पार्थिव शरीरलाई ११४४ यंलाथ्वः तृतिया, शुक्रबार (भाद्र २१ गते) १२ बजेको समयमा इन्द्रायणी कर्णदीपमा…

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा

काठमाण्डौ – पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ । पलेशा आज…

उपमेयर सुनिताले उठाइन् मेयरको कार्यशैली माथि प्रश्न ,जवाफमा मेयर बालेन ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । काठमाडौँका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर डंगोलले मेयर साहमाथि प्रश्न उठाएकी हुन्…

एका विहानै भुकम्पकाे धक्का

काठमाडौँ । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करण सम्पन्न

काठमाडौँ, भदौ १५ – नेपाली क्यालिग्राफीको विकास र प्रवर्द्धनका लागि आयोजित ‘नेपाल अक्षर’ नामक कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। यो कार्यक्रम ‘क्यालिग्राफी नेपाल’ र ‘क्यालिजात्रा’ द्वारा संयुक्त रूपमा आयोजित नेपाल क्यालिग्राफी महोत्सव २०२४ को दोस्रो संस्करणको रूपमा मनाइएको हो। महोत्सवमा…

सामूहिक पन्चदान कार्यक्रम समितिको पन्चदान कार्यक्रम

पन्चदान कार्यक्रम वि.सं. २०६४ सालदेखि निरन्तर रूपमा उपत्यकाका बौद्धजनहरूलाई सहभागी गराई भव्य रूपमा सञ्चालन गर्दै आइरहेको नेपाल परम्परागत बौद्ध धर्म संघको सामूहिक पन्चदान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा ने.सं. ११४४ गुंलागाः त्रयोदसि, शनिवार (२०८१ भाद्र १५ गते) सम्पन्न भएको…