नेवाः म्यूजिक ‘नुगःदुने सुचुके धुन’ भिडियो पितब्वज्या जुल

म्हिगः ने.सं. ११४४ गुंलागाः चौथि, सुक्रबारखुन्हु नेवाः साधना कला केन्द्रपाखें दयेकूगु ‘नुगःदुने सुचुके धुन…’ म्यूजिक भिडियो येँय् छगू बःचाधंगु ज्याझ्वःया दथुइ नांजाःम्ह निर्देशक पवन जोशीया ल्हातं पितब्वज्या जुल । बागमति भाइया च्वसाय् थुगु म्यूजिक भिडियोया निर्देशन पवन जोशी, सः गोविन्द…

तनहुँ बस दुर्घटना,१४ जनाको मृत्यु

तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४…

सुनको मूल्य फेरि हालसम्मकै उच्च

सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य…

काठमाडौं ८ का दुई वटा फल्चा पुनः निर्माण

काठमाडौं – काठमाडौं महानगरपालिका–८ का दुई फल्चा पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चा पुनर्निर्माण भएपछि मंगलबार वडाध्यक्ष आशामान संगतले उद्घाटन गर्नु भयो । फल्चामध्येको ग्वलः दे फल्चा १९९० सालको भूकम्पपछि हराएको थियो…

कोशीमा भेटियो लोपोन्मुख माछा

काठमाडौं – कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको…

बगलामुखीको एक घरमा आगलागी

ललितपुर- ललितपुरको बगलामुखी कुम्भेश्वरमा रहेको एउटा घरमा आगलागी भएको छ । घरको दोस्रो तलामा बिहान लागेको आगो अहिले नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ…

जनैपूर्णिमा खाने क्वाति स्वास्थ्यको लागि लाभदायक

काठमाण्डौ – आज जनै पूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाति खाने चलन छ । क्वातिमा राजमा, बोडी, चना, भटमास, मुङ, मास, बकुल्ला, केराउ, सेतो सिमी लगायतका गेडागुडी मिसाइएको हुन्छ । विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको…

बिहानैदेखि गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ । आज बिहान सबेरैदेखि कुण्डमा स्नानको एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड…

आज जनैपूर्णिमा

काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…