काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने…
जनकपुरधाम- प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई…
काठमाडौँ- बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु…
काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दललाई समानुपातिक सिट निर्धारण गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाल कम्युनिस्ट पार्टीले…
काठमाडौँ — नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व पाहाँचह्रे अन्तर्गत मनाइने कंकेश्वरी (कंग अजिमा) देवीको वार्षिक खटजात्रा तथा पैदल यात्रा चैत ३ गतेदेखि सुरु हुने भएको छ। कंकेश्वरी मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार चैत ३ देखि ५…
काठमाडौँ – देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो…
काठमाण्डौ – लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य बाहेक सबै समूहको शेयर घटेको…
काठमाडौं। इरानले अमेरिका र इजरायलसँग जारी तनावपूर्ण युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध १३औँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो देशका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार नगरेसम्म, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति नदिइएसम्म र भविष्यमा इरानमाथि आक्रमण नहुने…
काठमाडौं । मध्यपूर्वीमा जारी तनावको असरस्वरूप नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अभाव हुन थालेको छ । आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताइरहँदा बजारमा भने उपभोक्ताले पाइरहेका छैनन् । बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन…
काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएकाे छ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताउनुभएको हो । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा…