बबरमहलमा बटुवाले नै बटन थिचेर बाटो पार गर्न सक्ने आधुनिक शैली

काठमाण्डौ ‍- काठमाण्डौको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली शुरु हुँदैछ । काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाण्डाै –लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो…

कात्तिक नाचमा आज मुख्य आर्कषण नृसिहं अवतारको नाच प्रर्दशन गरिदैं

ललितपुर- ललितपुरमा चलिरहेको ऐतिहासिक कात्तिक नाचमा आज मुख्य आर्कषण नृसिहं अवतारको नाच प्रर्दशन गरिदैछ । आज बेलुकी ७ बजेपछि मंगलबजारको कात्तिक दबलिमा नृसिहं अवतारको नाच प्रदर्शन गरिनेछ। आजको नाचमा नारायणको अवतार नृसिहंले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिनेछ ।…

दुर्गा प्रसाईं समूहद्वारा भक्तपुरको पुरानो थिमिमा प्रदर्शन, आन्दोलनका लागि तीनकुने पुगेका केही पक्राउ

काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाण्डाैकाे तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण…

विपिन जोशीको रिहाइका लागि पहल

काठमाण्डाै – इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो । इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम…

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

काठमाण्डाै – मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले बताउनु भएको छ।  उहाँका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।…

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो…