चाबहिलमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता

काठमाण्डाै –   चाबहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ । जात्राको दोस्रो दिन हिजो मंसिर कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।…

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

काठमाण्डाै –  सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।…

रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीका छ…

दशै तिहारको अवसरमा हरिसिद्धिमा ब्याडमिन्टन प्रतियोगिता

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको सहयोगमा हरिसिद्धि तःफा खल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता भएको छ। दशै तिहारको अवसरमा भएको प्रतियोगिता गएको ९ गते शनिवार एक कार्यक्रमका विच समापन गरिएको थियो । क्लबका अध्यक्ष…

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

काठमाण्डाै – सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला…

गेडागुडीबाट देवताका कलात्मक आकृति बनाएर मनाइयो सकिमिला पुन्हि

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाएको  छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पुलगायतका…

सुनचाँदीको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो…

सांस्कृतिक नाटक बोधि–सत्त्व मंसिर २० गतेदेखि मंचन गरिने

काठमाण्डाै – सांस्कृतिक नाटक बोधि–सत्त्व मंसिर २० गतेदेखि मंचन गरिने भएको छ। यो नाटक मंसिर २० गतेदेखि पुष ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुन लागेको हो । नाटकको परिकल्पना, लेखन तथा निर्देशन चर्या नृत्य…