काठमाण्डाै – आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा प्रहरीले अनुसन्धानको क्रममा सुसाइड नोट फेला पारेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो । जिल्ला…
