“तिबः” को शुटिङ्ग अमेरिकामा

नेपालभाषाको चलचित्र “तिबः” को शुटिङ्ग हाल अमेरिकामा भइरहेको छ। रवि सायमिको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा अनुसार अमेरिकामा शुटिंङ्ग भइरहको हो भने शुटिंङ्ग अन्तिम चरणमा पुगेको छ। अमेरिकामा भइरहेको शुटिङ्गको निर्देशन रोशनलाल श्रेष्ठले गर्नुभएको हो भने अमेरिकामा भएको शुटिंगको सम्पूर्ण…

कलाकार सारुक ताम्राकार मृत भेटिए

काठमाण्डाै -कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको…

थुगुसी पचलि भैरब आजुया झिंनिदँया खड्गसिद्धि जात्रा जुइगु, वइगु विहिबाः ग्वय्‌दां तइगु

येँय् – थुगुसी येँय् पचलि भैरब आजुया झिंनिदँय् जुइगु खड्गसिद्धि जात्रा जुइत्यंगु दु। थुकिया निंतिं वइगु दिल्लागाः एकादसि, बसुबार (असारया २८ गते)खुन्हु येँया हनुमानध्वाका लाय्‌कुलिइ ग्वय्‌दां तइगु जूगु दु। पचलि भैरब आजुया १२ दँय् जुइगु खड्गजात्रा समितिया छ्याञ्जे भरत मालिं…

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेका छ । बोर्डले पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ‘जीपीए’ ल्याएका छन्…

एसईईको नतिजा आज सार्वजनिक गरिँदै

काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आजबेलुकासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा…

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने

 आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा…

‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक रोविन तामाङकाे निधन

काठमाडौं  – नेपाली रक ब्याण्ड ‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रोविन तामाङको निधन भएको छ । उहाँको मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको दिदी भगवती तामाङले पुष्टि गर्नु भयो। उहाँको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…

१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ-नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भयो । फाइनल…

हनुमानढोका परिसरभित्र गाडी निषेध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले यो निर्णय गरेको हो ।  महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने,…