सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं  – काठमाडौं नजिकको जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो…

चन्द्रमासअनुसार आजदेखि साउने सोमवारको व्रत शुरू

काठमाडौँ – चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ । केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् । सौरमास अनुसार यस वर्ष…

नेपालभाषा प्रशिक्षण सहायकपिन्त पुनर्ताजगी तालिम

येँ – येँ महानगर पालिकाया शिक्षा विभागया ग्वसाः व नेवाः स्यनामि दबूया प्राविधिक ग्वाहाली सामुदायिक ब्वनेकुथिया  स्यनामि (नेपालभाषा प्रशिक्षण सहायक)पिन्त पुनर्ताजगी तालिम ब्यूगु दु। ने.सं. ११४३ दिल्लागाः दुतिया, बुधबारनिसें दिल्लागाः सप्तमि, आइतबारतक न्ह्याःगु पुनर्ताजगी तालिमय् १७२ म्ह नेपालभाषा प्रशिक्षण सहायकपिन्सं…

मध्यराती दुई ट्रक एक आपसमा ठोक्किएर आगलागी, तीन जनाको मृत्यु

 मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुईवटा ट्रक ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका पाँच जनामध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा…

रत्न राज्यलक्ष्मी क्याम्पसया नेपालभाषा ब्वनामिपिन्सं मानव सेवा यानाः न्हूगु कथं गुरू पुन्हि हन

येँ – येँया रत्न राज्य लक्ष्मी क्याम्पस नेपालभाषा ब्वनामिपिन्सं छगू न्हूगु कथं गुरूपुन्हि हंगु दु । अज्ञानरुपी अन्धकारयात चीकाः ज्ञानया जः ह्वलाः शिष्यपिनिगु जीवनयात ताःलाकेत ज्वः मदुगु योगदान बियादीपिं गुरुपिनिगु गुनानुस्मरण यासें रत्न राज्यलक्ष्मी क्याम्पसय् नेपालभाषा बि.ए. व एम. ए.…

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला

काठमाडौँ – घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ बिक्री खुला…

डेङ्गीको सङ्क्रमण फैलिँदै, बिरामी बढे

काठमाडौँ – पानी परेपछि डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पानी जम्न थालेसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गी सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्छ…