सांसदहरूलाई ६ घन्टा कुराएर भोलिलाई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं –  प्रतिनिधिसभा बैठक भोलि (शनिबार) सम्मका लागि स्थगित भएको छ । शुक्रबार साँझ ६ बजेका लागि तय भएको बैठक अन्तिम समयमा भोलि सम्मका लागि स्थगित भएको हो । शुक्रबार दिउँसो १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक दिउँसो ३…

रेशम चौधरीलाई आममाफी दिने गृहको प्रस्ताव फिर्ता

काठमाडौं –  राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ । बुधबार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। तर,शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो…

शरणार्थी प्रकरण : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या १७

काठमाडौं –नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्त पक्राउ परेकी छन् । अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा…

काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घट्यो

काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ । डिजलको भाउ घटेको ९ दिनपछि बाग्मती प्रदेश सरकारले हिजोदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो । काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ…

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं – प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।  संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु हुनेछ। आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको…

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

ललितपुर – ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो । भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत…

आज सिथि नखः

काठमाडौं – नेवार समुदायले  आज सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नख हरेक…

युनिक नेपाल लघुवित्तको एफपिओ खुल्यो

काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज (बिहीबार) देखि बिक्री खुला भएको छ। कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ निष्कासन गरेकाे हाे।…

नेपाल भाषाको “साप बांला 2”को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं –गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको “साप बांला 2” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तुलाधरको  संगीत र शब्द भएको साप बांला 2” को म्यूजिक भिडियो बैशख २९ गते सार्वजनिक भएको हो । यस गीतको संगीत संयोजन अन्जन…

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा

काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदैछ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन । तर मच्छिन्द्रनाथको रथ यात्रा…