काठमाडौं – दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार बेलुकी उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनु भयो । नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत…
Author: न्युजनेपा डेस्क
पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा प्रदर्शन
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित…
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
काठमाडौं – संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्काे बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे । प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को…
